Blog

6th Academic Assembly Organized at KMC

Kabhre Multiple Campus has organized 6th Academic Assembly on Saturday, Srawan 20, 2080 in the conference hall of the Campus. In the program, the coordinator of IQAC and campus chief Mr. K.G Baidar was the chairperson and Mr. Lambodhar  Kayastha chairperson of campus management committee was the chief guest. The secretary of IQAC of the…

स्थानान्तरण सम्बन्धी सूचना

यस काभे्र बहुमुखी क्याम्पसमा अध्ययन गर्ने र अध्ययन गर्न चाहने विद्यार्थीको लागि क्याम्पस स्थानान्तरण (College Transfer) को सम्बन्धमा त्रि.वि. को निर्देशन भित्र रही निम्न व्यवस्था गरिएको व्यहोरा सबैको लागि जानकारी गराइएको छ । क) यस क्याम्पसबाट अन्य क्याम्पसमा स्थानान्तरण हुने सम्बन्धमाः१. स्थानान्तरणको कारण र स्थानान्तरण भएर जाने क्याम्पसको विवरण र परीक्षा सकेको मिति खुलाई तोकेको…

अन्तरक्रिया कार्यक्रममा उपस्थित हुने सम्बन्धमा

उपर्युक्त सम्बन्धमा भ्रष्टाचार विरोधी चर्चित अभियन्ता श्री भरत जंगमबाट निम्न मिति, समय र स्थानमा भ्रष्टाचार निवारणको विषयमा गर्नुहुने अन्तरक्रियात्मक कार्यक्रममा इच्छुक व्यक्तिहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु । कार्यक्रममिति : २०८० श्रावण २४ गते, ब्ुधबारसमय : विहान ७ : १५ बजेस्थान : सभाहल, काभ्रे बहुमुखी क्याम्पस -के. जी. वैदार क्याम्पस प्रमुख

BBS/BA Fourth Year-2076 Batch को कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BBS/BA Fourth Year (शैक्षिक वर्ष २०७६/७७ मा भर्ना भएका) को मिति २०८० श्रावण २१ गते आइतबारदेखि कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

GRM Committee Organized an Orientation Program

The Grievance Redress Committee of Kabhre Multiple Campus has organized an orientation program for the students of the campus on Tuesday, Shrawan 09, 2080. The head of the GRM Committee and Vice Campus Chief Mrs. Archana Hada and Co-ordinator of the committee and the lecturer Ms. Krishna Pyari Nakarmi were the main speakers at the…