Author: Bina Manandhar

Poetry Recitation Competition Organized at the Campus

The Publication Committee and Nepali, Mass Communication & Rural Development Subject Committee of Kabhre Multiple Campus have jointly organized a Poetry Recitation Competition on Friday, Bhadra 7, 2081. In the program chaired by Mr. Yubarj Neupane, head of Publication Committee, a renowned poet, Mohan Duwal was the chief guest. The students of different faculty namely…

दोस्रो राष्ट्रिय सम्मेलन

व्यवसाय र उद्यमशीलता निकासका लागि समाजशास्त्र विषयक २ दिने दोस्रो राष्ट्रिय सम्मेलन यही जेठ २७ गते काभ्रे बहुुमुुखी क्याम्पसमा सम्पन्न भएको छ । विश्वविद्यालय अनुुदान आयोगको सहयोगमा काभ्रे बहुुमुुखी क्याम्पसको आयोजनामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन संविधान सभा सदस्य, पूर्व उद्योग राज्यमन्त्रि हाल ‘वागमती प्रदेश सभा सदस्य माननीय कन्चनचन्द्र वादेको प्रमुुख आतिथ्यता र बनेपा नगरपालिकाको…