उपर्युक्त सम्बन्धमा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, वल्खुबाट २०७५ सालमा सञ्चालन भएको BICTE First Semester को प्रयोगात्मक परीक्षा निम्नानुसार सञ्चालन हुने व्यहोरा जानकारी गराउँदछु ।
तपशिल
परीक्षा समयः बिहान ११ः३० बजे ।
| Date | Subjects |
| 2075-04-24 | Introduction to Information Technology (ICT Ed. 415) |
| Programming Concept with C (ICT Ed. 416) |